गल्छी खबर। जिल्ला प्रशासन कार्यालय, धादिङले आज एक सूचना जारी गर्दै तिहारमा देउसी भैलो कार्यक्रम बेलुका ९ बजे सम्म मात्रै गर्न पाईने जनाएको छ ।
सूचनामा भनिएको छ, देउसी भैलो खेल्ने कार्यक्रम बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्नुपर्नेछ । त्यस्ता कार्यक्रममा असभ्य, अमर्यादित, उङ्गल तथा सामाजिक सद्भाव खल बल्याउने किसिमका प्रस्तुती गर्न पाइनेछैन ।
0 Comments