Breaking News

6/recent/ticker-posts

Header Ads Widget

आज देखि धादिङमा बृहत योग विज्ञान शिविर

गल्छी खबर, फाल्गुण ५। पतंजलि योग समिति धादिङको आयोजनामा आज देखि ५ दिनसम्म धादिङमा बृहत योग विज्ञान शिविर सञ्चालन हुने भएको छ। 



युवा विद्यार्थीहरुमा योगको महत्व बारे जानकारी र योग जागरणका निम्ति शिविर संचालन गरिएको पतंजलि योग समिति धादिङका जिल्ला अध्यक्ष गोविन्द श्रेष्ठले बताउनुभयो।



निलकण्ठ मा. वि. र धादिङ बोर्डिङका विद्यार्थीहरुलाई केन्द्रीय युवा प्रभारी गुरु लोकनाथ खनालले योग प्रशिक्षण गराउनु भयो।






Post a Comment

0 Comments