Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीका रविनलाई अमेरिकामा सफलता नै सफलता

गल्छी खबर। अध्ययनको सिलसिलामा अमेरिकामा अध्ययन गर्न पुगेका गल्छीका रविन‌ थापालाई विविध विधामा सफलता मिलेको छ।




Youngstown State University , Ohio, USA को प्रशासनिक भवनको भित्तामा Outstanding Student Award प्राप्त गर्नेहरुको नामावली सूचीमा रविन‌ थापाको नाम देख्न सकिन्छ।




उक्त विश्व विद्यालयबाट 'Mathematics and Statistics' विषयमा Hons. degree हाँसिल गर्ने क्रममा सर्वोत्कृष्ट स्थान प्राप्त गरेका थापालाई "Outstanding Student Award -2020" बाट सम्मानित भएका उनलाई award प्रदान गरिएको थियो। 




यसका अतिरिक्त उनले फरक फरक Department बाट "Physics" र " Computer Engineering" जस्ता Major विषयहरु तथा "Micro Economics" र "Psychology" जस्ता विषयहरुमा एक साथ Hons. ( सबैमा outstanding result सहित ) पूरा गरेका उनको अध्ययनमा गहिरो रुचि र लगनशीलता रहेको छ।



यहि अवधिमा उनले "American National Mathematical Competetion 2018" र "SUDEEM National Equation Modelling Competetion , America -2019" समेतमा विजेता भइसकेका छन् भने केही अनुसन्धान कार्यहरुमा पनि संलग्न रहिसकेका छन्। 


 

हाल Standford University बाट Artificial Intelligence मा Specialization हाँसिल गरि New Mexico State Gov. अन्तरगतको परियोजनामा Software engineer को रुपमा कार्यरत छन्।

Post a Comment

0 Comments