Breaking News

6/recent/ticker-posts

Header Ads Widget

५९२ औं बेवारिसे लासलाई आफ्नै हातले दागबत्ती दिए बस्नेत दम्पतिले

काठमाडौं। आज नवरात्रीको चौथो दिन तर पनि चाड पर्व नभनि बस्नेत दम्पतिले ५९२ औं लासको दाहसंस्कार गरेका छन्।



बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले 10 वर्ष देखि गर्दै आएको बेवारिसे लास व्यवस्थापनलाई निरन्तरता दिदै आज पनि एक बेवारिसे लासलाई पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार बस्नेत दम्पतिले दाहसंकार गरेका छन । 



सामाजिक कामका लागि अन्तरजातीय विवाह गरेका विनय जंंग बस्नेत र पूजा विश्वकर्माको यो जोडि बेवारिसे लासका लागि नत घाम, पानी नत चाड पर्व भन्छन बेवारिसे लास जलाउदा जिवनको सबै भदा ठूलो खुशी मिल्ने बताउछन् ।




Post a Comment

0 Comments