धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर पार्टी विस्तारमा लागेका पुर्व संचारकर्मी रवि लामिछाने यहि साउन २५ गते धादिङबेसी आउने भएका छन् ।
धादिङका ४ जना केन्द्रीय सदस्य रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे जिल्ला भेलालाई सम्बाेधन गर्न लामिछाने साउन २५ गते धादिङबेसी आउने भएका हुन् ।
फोटो स्रोत: राष्ट्रिय स्वतन्त्र पार्टी फेसबुक पेज
0 Comments