गल्छी खबर - शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
नुवाकोट लगायत धादिङ, र उपत्यकाका विभिन्न जिल्लामा पनि धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको हो ।
विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।
0 Comments