Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छी ७ र ८ वडा जोड्ने महेश खोला माथि रहेको पुल नजिकको सडक पिच सुरु

गल्छी खबर । असार २९ गल्छी गाउँपालिका स्थित वडा नं ७ र ८ को सिमानामा रहेको महेश खोला माथि रहेको पुलको नजिकैको सडक आज बाट पिच सुरु भएको छ।
पक्की पुल बनाएको केही महिना सम्म पनि पिच नभएको र स्थानीय बासिन्दाले धुलो र हिलोको कारण विभिन्न स्वास्थ समस्या झेल्नुपरेको भन्दै बाटो बन्द गरेका थिए। यो सडकबाट हजारौं यातायात आउने जाने गर्दछ । पिच नभएको कारण दिनमा २/३ वटा मोटरसाइकल दुर्घटना हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्।

Post a Comment

0 Comments