गल्छी खबर जेठ २१। गल्छी देखि नुवाकोट र रसुवागडी जोड्ने मार्ग स्थानीय वासीले बन्द गरेका छन् ।
गल्छी गाउँपालिकामा रहेको महेश खोला माथि रहेको पुल निर्माण भएकको करिब १८ महिना बितिसक्दा पनि पुल नजिकैको रोड पिच नगरेको र गल्छी वासीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आज गल्छीवासीले बन्द गरेका छन्।
0 Comments