न्यु जेनेरेशन फण्ड सिम्ले, धादिङ्ग को आयोजनामा आगामी असोज २३ गते शनिवार थाक्रे २ सिम्लेवजार मा रक्तदान कार्यक्रम हुने भएको छ I
रक्तदान कार्यक्रम बिहान १० वजे देखि साझँ ५ बजे सम्म हुने छ I
बिस्तृत जानकारीको लागि ९८५१०३३२३४ , ९८५११६०६७३, ९८५१०९९६५२ नम्बर मा सम्पर्क गर्न सकिनेछ I
0 Comments