Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कालापानी, लिपुलेक र लिम्पयाधुराको पनि गणना गर्न अनेरास्ववियूको माग

 गल्छी खबर, असोज २० । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लोपटक समेटिएको भू-भागमा पनि जनगणना गर्न माग गरेको छ ।



अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन् । उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ।




Post a Comment

0 Comments