Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीमा उद्घाटन गरियो भिमसेन मन्दिर

गल्छी खबर, असोज २१ । गल्छी गाँउपालिकाले वडा नं ७ स्थित गल्छी बजारमा भिमसेन मन्दिरको आज घटस्थापनाको दिन उद्घाटन गरिएको छ ।



जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाल, गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिना, वडा नं ७ का वडाध्यक्ष हरि खतिवडा, नेवा: समिति गल्छीका अध्यक्ष गुलाफचन्द्र श्रेष्ठ लगायतका स्थाननियहरुको उपस्थितिमा जिल्ला समन्वय समिति प्रमुख नेपालले रिवन काटेर भिमसेन मन्दिरको उद्घाटन गरेका छन्।



करिब २ लाख ५० हजार लागतमा निर्मित भिमसेन मन्दिर गल्छी गाउँपालिकाबाट १ लाख ८८ हजार बजेट पास भएको थियो भने बाँकी रकम हाल सम्म मन्दिर निर्माण समितिकै ऋणमा रहेको छ।



Post a Comment

0 Comments