Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाली काँग्रेस गल्छी गाउँपालिका दिपक कार्कीको नेतृत्वमा, कसले के जिम्मेवारी पाए नामावली सहित

गल्छी खबर, आश्विन ९ । नेपाली काङ्ग्रेसको जारी अधिवेशनमा धादिङ जिल्ला, गल्छी गाउँपालिकाको सभापतिमा दिपक कार्की सर्वसम्मत चयन भएका छन्। धादिङ जिल्लामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु हुदै आज गाउँपालिका तथा नगरपालिका अधिवेशन भएको हो ।



गल्छीको सभापतिमा पहिले देखि भाइकाजी तिवारी र दिपक कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तिवारी र कार्की बीच हिजो सम्म सहमतिका प्रयास भएका थियो जुन सफल हुन सकेको थिएन तर आज लामो प्रयास पछि कार्कीलाई सभापति दिने सहमति भएको हो। यसमा भाइकाजी तिवारीले पनि समर्थन गरेका छन् ।  



गल्छी गाउँपालिका वडा नं ८ स्थित छाङ्गेश्वर मन्दिर परिसरमा भएको नेपाली काँग्रेस गल्छी गाउँपालिकाको १४ औँ पालिका अधिबेशन बाट दिपक कुमार कार्की ज्यु को सभापतित्वमा निम्न ४८ सदस्य कार्यसमिति निर्विरोध गठन गरियो ।

१. सभापति- दिपक कुमार कार्की

२. उपसभापति- विर बहादुर तामाङ्ग (अमृत)

३. उपसभापति- राजु अधिकारी 

४. सचिव- सरोज आचार्य

५. सचिव- राम बहादुर ठकुरी

६. सहसचिव- दिपक अधिकारी

७. सहसचिव- सुरेशकुमार तामाङ्ग

सदस्यहरु

८. शुशील राना मगर

९. दिल ब. पुलामी

१०. बिष्णृ प्रसाद पौडेल

११. केशब बहादुर झ्यारी

१२. विवन आले

१३. रामकुमार सुवेदी

१४. रामकृष्ण खतिवडा

१५. रामकुमार भेटवाल

१६. राजकुमार अधिकारी

१७. मिलन लामा

१८. नवराज भण्डारी

१९. कुमार रिमाल

२०. श्याम चन्द्र गौतम

२१. नवराज खड्का

२२. राजकुमार लामा

२३. रामशरण तामाङ्ग ( मिलन )

२४. शान्ता कार्की ( खड्का)

२५. लक्ष्मी खतिवडा

२६. गोमा श्रेष्ठ

२७. गंगा सापकोटा

२८. रनिशा तामाङ्ग

२९. राधिका नेपाल ( रेग्मी )

३०. गिता पुडासैनी

३१. रिता सुवेदी

३२. मुम दिन मिया

३३. किशोर खतिवडा

३४. हेम ब. रिजाल

३५. परशुराम खतिवडा

३६. सावित्री कार्की

३७. रञ्जु कार्की

३८. अशोक कुमार तामाङ्ग

३९. राम बहादुर राना

४०. धन बहादुर तामाङ्ग

४१. पूर्ण लाल श्रेष्ठ

४२. चमेली श्रेष्ठ

४३. गिता शाक्य पुलामी

४४. मिना तामाङ्ग

४५. एलिना श्रेष्ठ

४६. राम बहादुर घिमिरे ( बि.क )

४७. रामहरि रोक्का

४८. सिता मिजार

Post a Comment

0 Comments