Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीका लक्ष्मणले दार्जिलिङमा उचाले पदक



गल्छी खबर, असोज १४। विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको Darjeeling MTB XC Race 2021 प्रतियोगितामा गल्छी गाउँपालिकाका लक्ष्मण मल्लले पदक जितेका छन्। 




Green Tea Valley Eco Resort बाट शुरु गरिएको साईकलिङ ४१.७१ कि. मि. दुरी रहेको Tiger Hill Cafe मा गएर अन्त्य गरिएको उक्त दुरी २ घण्टा ४४ मिनेट ७ सेकेन्डमा पार गर्दै मल्ल प्रथम भएका हुन्। त्यसैगरी मल्ललाई पछ्याउदै २ घण्टा ४९ मिनेट ४२ सेकेण्डमा उक्त दुरी पार गरी सुरज राना मगर द्वितीय भएका हुन् भने ३ घण्टा ३ मिनेट ४६ सेकेन्ड समय लगाएर किरण लिम्बु तृतीय भएका हुन्। चौथो देखि दसौं सम्म क्रमस मार्क ब्रेट, फुन्शोक स्यान्ङ्वो, घनश्याम राइ, आकाश चौधरी, दिशान्त क्षेत्री, तेन्जी लोदेन शेर्पा र ताशी फेन्चोक शेर्पा भएका छन्।




Post a Comment

0 Comments