गल्छी खबर श्रावण १५। नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश भएका माग पूरा नभएपछि शिक्षकहरु रिले अनशनमा छन्।
आज बिहान ०९:०० बजे देखि धादिङ जिल्ला निलकण्ठ न. पा. अगाडि नगर शिक्षक संघका अध्यक्ष टाेप ब. गुरूङ काे नेतृत्वमा ५-७ जना शिक्षकहरू शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय २०७८ वैशाख २० गते पेस भएका उल्लेखित माग पूरा नभएकाे भनि रिले अनसन बसेका छन् ।
0 Comments