Breaking News

6/recent/ticker-posts

Header Ads Widget

मिसन टु सपोर्टले वृद्धाश्रममा खुवायो खिर

गल्छी खबर श्रावण १५। मिसन टु सपोर्ट परिवारले आज खिर खाने दिनको शुभ अवसरमा काठमाडौं कलङ्कीको आमा घर वृद्ध आश्रममा रहनु भएका आमाहरूलाई खिर खुवाउने कार्यक्रम गरेको छ।



यस ग्रुपका फाउन्डर अतित बेलबासे भन्छन आशा छ हेला गरेर वृद्ध आश्रममा पठाएका आफ्ना छोरा बुहारीहरुले पनि मिसन टु सपोर्टको कार्यले केही पाठ सिक्ने छन ।




"जहाँ लाग्छ नेपालीलाई चोट 

त्यहाँ पुग्छ मिशन टु सपोर्ट " भन्ने मूल नाराका साथ अघि बढेको यो संस्था अन्यायमा परेकाहरुलाई सहाराको लौरो बन्दै आएको छ। 


Post a Comment

0 Comments