गल्छी खबर साउन १०। आज गल्छीगाउँपालिका वडा नं ६ बैरेनीमा रहेको बैरेनी अस्पतालमा ६ जनाको एनटीजेन परिक्षण गर्दा ६ जनाकै रिपोट पोजेटिभ आएको छ भने आज जिल्ला निलकण्ठमा १, गंगाजमुनामा ३, धुनिबेसीमा १, खानियाबासमा १, बेनिघाटमा २, ४ र सिद्धलेकमा ६ गरेर २४ पोजिटिभ केश देखिएको छ भने डिस्चार्ज हुनेको संख्या ६४ रहेको जानकारी दिएको छ।
जिल्लाको सक्रिय केश ५२७ पुगेको छ।
0 Comments