गल्छी खबर जेठ २४। गल्छीगाँउपालिकामा आज एक जनाको कोरोनाको कारण काठमाडौंमा उपचारको क्रममा निधन भएको हो।
गल्छीगाँउपालिका वडा नं १ का बर्ष ७८ काे राम बहादुर राईको काठमाडौं को बिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गल्छी स्वास्थ्य शाखाले जनाएको छ।

0 Comments