Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धादिङमा कोरोनाको कारण थप दुईको मृत्यु

 गल्छी खबर आषाढ १। आजको धादिङमा स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारीअनुसार कोरोना रिपोट बेनिघाटमा ३१, रुबिभ्यालिमा ९, ज्वालामुखीमा ३, गंगाजमुनामा १, थाक्रेमा ४ र सिद्धलेक मा २ गरि आज जिल्लाभरमा‌ ५० पोजिटिभ  देखिएको छ।  ज्वालामुखीमा ७० र ७५ बर्षीय दुई जना पुरुषको मृत्यु संगै धादिंगको मृत्यु संख्या ६५ पुगेको छ




भने  डिस्चार्ज हुनेको संख्या १८३ रहेको छ। 

जिल्ला भित्र ८३२ र जिल्ला बाहिर १५९ गरेर धादिंगको सक्रिय केश ९९१ पुगेको छ।  जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २२, संस्थागत मा ३२ र होम आइसोलेसन मा ७७८ रहेका छन्।  त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३५ र होम आइसोलेसनमा १२६ रहेका छन्।  जिल्ला भित्र आज १० स्वाब संकलन भएको छ।  ४४ एनटीजेन परिक्षण मध्ये ११ पोजिटिभ आएको छ।

Post a Comment

0 Comments