Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीमा वित्तीय संस्था तथा बैंक आईतबार र बिहिबार खुल्ने

 गल्छी खबर बैशाख २६। गल्छी गाउँपालिकाले आज एक सुचना निकाल्दै गल्छी गाउँपालिका भित्रका सबै बित्तिय संस्था तथा बैंकहरु भौतिक दुरि कायम गरि आईतबार र बिहिबार मात्र खोल्न दिने जानकारी गराएको छ। 

साथै गाउँपालिकामा तोकिएको समय बाहेक पनि पसल खोलिएको तथा बिहान ६ बजे देखि ९ बजे सम्म पसल सञ्चालन गर्दा भौतिक दुरि कायम नगरि तथा स्वास्थ्य मापदण्ड नअनाई सन्चालन गरिएको पाईएमा कारवाही गर्ने चेतावनी दिएका छ। 



Post a Comment

0 Comments