गल्छी खबर। बैशाख १९ आज धादिङमा भएको डिसिसिएमसीको बैठकले बैशाख २१ गते बिहान ६ बजे देखि बैशाख ३१ राति १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ भने अत्यावश्यक सेवा निश्चित मापदण्ड अपनाई सिमित व्यक्तिको उपस्थितिमा सन्चालन गर्न दिने निर्णय भएको छ।

0 Comments