Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कोभिडको कारण एमाले प्रदेश सभा सासंद पशुपति चौलागाईं को मृत्यु

 गल्छी खबर बैशाख २८। एमाले नेता पशुपति चौलागाईको निधन भएको छ। कोरोना संक्रमित उनको उपचारका क्रममा निधन भएको हो। उनको केही दिनअघि कोभिड देखिएपछि काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको थियो  


दोलखाका नेता चौलागाइँ संविधानसभाका सदस्यसमेत थिए। उनी बागमती प्रदेशसभा सदस्यसमेत हुन्।

Post a Comment

0 Comments