गल्छी खबर बैशाख २२। आज प्रेस युनियन धादिङकले एक बिज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित पत्रकारको उपचारमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
प्रत्रकारलाई विभिन्न वहानामा बिदामा राख्ने, पारिश्रमिक नदिने, मानसिक तनाव सिर्जना गर्ने जस्ता क्रियाकलाप कोभिड १९ को पहिलो लहरले सिर्जना गरेको लकडाउनमा देखिएका थिए । यस पटक त्यस्ता क्रियाकलाप नगर्नहुन सबै सम्बन्धित पक्षमा आग्रह गरिएको छ भन्दै नेपाल प्रेस युनियन धादिङको अध्यक्ष पोषनाथ अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्नु भएको छ।
विज्ञप्ति
0 Comments