गल्छी खबर। जेष्ठ १३, गल्छी गाउँपालिका वडा नं ६ बैरेनी जिन्टेटारको भिरबाट लडेर नजिकैको त्रिशुली नदीमा डुवेर गल्छीगाँउपालिका वडा नं ६ का स्थानीय बर्ष ८५ का कृष्ण अधिकारीको मृत्यु भएको छ। उहाँको उद्धारमा नेपाली सेना तथा स्थानीयले त्रिशुली नदीमा डुबिरहेको अवस्थामा उद्धार गरिएको भए पनि जिवितै उद्धार भने गर्न नसकिएको स्थानीयले बताएका छन्।
0 Comments