Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छी बैरेनीमा खानेपानीको हाहाकार

 गल्छी खबर। धादिङको गल्छी गाउँपालिका वडा नं  ६ को बैरेनी बजार  र ७ स्थित गल्छी बजारमा बिगत केही दिन देखि खानेपानीको हाहाकार भएको छ। गाउँपालिकाको बजेटबाट खनिएको वडा नं ७ को बोरिङको मोटर बिग्रिएका कारण पानीको हाहाकार भएको हो  मोटर बनाउन अझै एक दुई दिन लाग्ने बताइएको छ। सरकारले घोषणा गरेको दश नयाँ शहर मध्ये धादिङको गल्छी बैरेनी पनि एक हो। 

मिनि सिटीको नाममा करौडौं रकम विनियोजन गरिएको भए पनि जनतालाई अत्यावश्यक क्षेत्रमा उचित रकम खर्च भएको छैन। खर्च भएको क्षेत्रको काम नि अपुरै रहने गरेको पाईएको छ। 


Post a Comment

0 Comments