Breaking News

6/recent/ticker-posts

Header Ads Widget

पुर्व राजा दम्पती अस्पताल भर्ना

 गल्छी खबर। केहीदिन अघि कोरोना संक्रमण देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र उनकी छोरी प्रेरणा अस्पताल भर्ना भएका छन्।  

कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका उनीहरु स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं को थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ।  स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ। 



Post a Comment

0 Comments