Breaking News

6/recent/ticker-posts

Header Ads Widget

सरकार र विप्लव बिच वार्ता सफल



 गल्छी खबर सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।
भोलि २१ गते दिउँसो विशेष समाहोरका विच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने उक्त समारोहलाई केपी ओलि र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Post a Comment

0 Comments