Breaking News

6/recent/ticker-posts

Header Ads Widget

दिउसै अन्धकार छ गल्छी

 गल्छी खबर केही दिनअघि देखि नेपालको बिभिन्न स्थानमा तुवाँलो जस्तो बाक्लो हुस्सुले गल्छीमा पनि असर गरेको छ। तुवाँलोको कारण पुस माघमा जस्तो चिसो तथा अन्धकार रहेको छ। जसले गर्दा बच्चाहरू बिरामी पर्न थालेका छन्। केही दिन पछि बिस्तारै कम हुँदै जाने मौसमविद्हरुले बताएका छन्। 




Post a Comment

0 Comments