गल्छी खवर नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलोमा पहिरो रोकथामको आवाश्यक कामहरु गर्न बॉकी रहेकोले मिति २०७७/११/२३ गतेदेखि २०७७/११/२९ गतेसम्म एक हप्ता बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म उक्त स्थानमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने भएको छ ।

0 Comments