फागुन ७ गल्छी खबर। धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ निवासी सन्तोष राना क्षेत्रीलाई नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय युबा परिषद धादिङको अध्यक्षमा चयन गरेको छ ।
अनेरास्ववियू केन्द्रिय कमिटी सचिवालय सदस्य समेत रहनु भएका राना पछिल्लो समय केपी ओली पक्षमा खुलेर लाग्दै आउनु भएको छ।
0 Comments