गल्छी खबर। गल्छी त्रिशुली सडक खण्डको बुधसिंह घाट धुरपुरे भैसे भन्ने स्थानमा सडक चौडा गर्नु पर्ने भएकोले महादेव फॉट देविघाट वैकल्पिक मार्ग प्रयोग गरी आवत जावत गर्न अनुरोध गरेको छ। वि स २०८० सालमा यो सडकको सम्पुर्ण काम सक्नु पर्ने बाध्यता रहेकोले सडकनै बन्द गरी काम गर्नु परेको आयोजनाले जनाएको छ।
0 Comments