Breaking News

6/recent/ticker-posts

Header Ads Widget

केउरेनीको घटनालाई लिएर आज नुवाकोट र रसुवा बन्द

  गल्छी खबर। १७ माघ हिजो नुवाकोटको बेलकोटगढी न .पा वडा नं ५ मा भएको दुर्घटनाको लिएर मृतकका आफन्तले दोषीलाई कारवाही र पिडित पक्षलाई क्षतिपुर्तिको माग राख्दै आज बिहानै देखि सडकमा टायर बाली नुवाकोट र रसुवा बन्द गराएका छन्।

हिजो रसुवावाट गल्नौछी हुदै काठमान्कुडौ जादै गरेका रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेलाई टिफरले ठक्कर दिदा मृत्यु भएको थियो।  



Post a Comment

0 Comments