Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नुवाकोटको क्रसर खोल्न जिम्मा स्थानिय सरकारलाई

 गल्छी खबर। नुवाकोटको जिल्ला समन्वय समितिको हलमा भएको बैठकमा सबै राजनितिक दलहरुले स्थानिय स्तरमा आवाश्यक पर्ने स्टक रहेको निर्माण सामाग्रीहरु स्थानिय सरकार संग समन्वय एक हप्ता भित्र  सन्चालन गर्न सहज गरिदिने निर्णय भएको छ। 



Post a Comment

0 Comments