Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बैरेनीमा १५ शैयाको अस्पताल शिलान्यास

 गल्छी खबर। सरकार देश भरि एकै साथ ३९६ आधारभुत अस्पतालको शिलान्यस गरेको छ। आज गल्छी गॉउपालिको वडा नं ६ बैरेनीमा पुर्व शिक्षा मन्त्री गगालाल तुलाधरद्धार १५ शैंयाको अस्पतालको शिलान्यास गरिएको छ। उक्त कार्यक्रममा जिल्ला समन्वय सभापति जग्गनाथ नेपाल गल्छी गॉ पा अध्यक्ष कृष्णहरि श्रेष्ठ उपाध्यक्ष राधा तिमिल्सिना प्रसासकिय अधिकृत मोहन कुमार श्रेष्ठ स्वास्थ्य शाखा प्रमुख  राम प्रसाद ज्ञवालीको उपस्थिति रहेको थियो। 



Post a Comment

0 Comments