गल्छी । धादिङ गल्छीका उदेश खतिवडाको फेन्टा कोकैमा बोलको लोकगितको म्युजिक भिडियो बजारमा आएको छ । अधिकाशंभागको सुटिङ गल्छी बजार आसपासमा छायाकंन गरिएको थियो । हाईलाईट्स नेपाल युबटुवमार्फत म्युजिक भिडोयो आईतवार सार्वजनिक गरिएको थियो । उक्त गितमा लोक दोहोरी गायक राजु परिवार र गायिका पुर्णकला वि सीको आवाज रहेको छ भने सगिंतकारमा गल्छी बैरेनीका गायक रामकुमार रिमालको सगिंत रहेको छ ।
पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोला. https://m.youtube.com/watch?fbclid=IwAR0kOTG9ah8H0Se2wtOt8hbiuUo5pVbG1WQgJK5Tp0pQtmrGAzXLdpSt_rQ&feature=youtu.be&v=rnu2oCDBmog
0 Comments