गल्छी भारतको बरौनीबाट २० के एल पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्की गल्छी ६ सुत्केरी ढुङ्गा सडकबाट १०० मिटर तल त्रिशुली नदीमा खसेको छ । राती २ बजे भएको दुर्घटनामा गाडीमा कति जना सवार थिए भनेर खुल्न सकेको छैन । ट्याङ्कर त्रिशुली नदीमै आधि भाग डुवेको अवस्था मा छ भने आगो बलिरहेको छ
0 Comments