गल्छी १६ भाद्र
धादिङमा कोराना भाईरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञ तिन
साता पछि जिल्ला प्रशासनले आंशिक बनाउँदै भदौ १७ गतेबाट २३ गते सम्म बिहान १० बजेबाट २ बजे सम्म बजार, बैक तथा बित्तिय सस्था र उद्योगकलकारखानालाई संचालन गर्न दिने निर्णय गरेको हो ।
0 Comments