गल्छी गा पा वडा नं ८ मा एक जना ८ बर्षिय वालकलाई कोरोना पोजेटिभ देखि आज गल्छी गा पा कार्यालयमा बसेको सर्वदलिय भेलालाले गल्छी गा पा भित्रका सम्पुर्ण पसल स्वास्थ्य सेवा वाहेकका पसल तथा कार्यालय भदौ ३ गते सम्मको लागि बन्द गर्ने तथा माक्स नलगाई घर वाहिर निस्कोमा जरिवाना गर्न स्थानिय प्रसासनलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
0 Comments