Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाल र चिनको नाका जोड्ने गल्छि त्रिशुली सडक जोखिमपुर्ण


नेपाल र चिन जोड्ने हाल एक मात्र सन्नाचालनमा रहेको गल्छी त्रिशुली रसुवागढी सडक खण्ड विस्तारको क्रममा सडक ठेकेदारको लापरवाहिको कारण यो सडक खण्ड भएर गरिने यात्रा जोखिमपुर्ण रहेको छ । जसले गर्दा ३ कि मी यात्रा नि ७ घण्टा सम्म लाग्ने गरेको छ । जसले गर्सदा सवारी साधन बिच बाटोमै बिग्रीने गरेका छन् । गल्छी गा पा मा सन्चालित बोडिङमा पढ्ने विधार्थी नि समयमानै विधालय आइपुग्दैन भने बेलुका समयमानै घर पुग्दैनन् ।

Post a Comment

0 Comments