गल्छी गाऊपालिका ६ मा रहेको छोटेबगर बन्द हुदाॅ सयौ मजदुरको बिचल्ली भएको छ भने स्थानिय सरकारलाई लाखौको नोक्सानी भएको छ नदीले बगाएर लाने बालुवा झिक्न नपाउदाॅ सयौ मजदुरको आऊदै गरेको चाड पर्व पनि खल्लो हुने देखिन्छ। यहाॅ बाट बालुवा सस्तोमा उपलब्ध हुदै आएको थियो । यस विषयमा नत स्थानिय सरकारले नत स्थानियले ध्यान दिएको देखिदैन सम्बन्धित निकायले समयमानै ध्यान दिने हो भने मजदुर चाडपर्व रमाईलो हुन्थ्यो कि ?
0 Comments