Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीमा एनआईसि एसिया बैंकको शाखा सञ्चालनमा


धादिङको गल्छी गाउँपालिका वडा नं ७, गल्छीवजारमा रहेको एनआईसि एसियाको शाखा र एटिएम को गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ बाट साउन २१ गते उद्घाटन गरिएको हो ।गल्छीवजारमा पछिल्लो समय बैकहरुको शाखा खुल्नेक्रम बढ्दै गएको छ ।
यो सगै गल्छी गाउँपालिकामा ३ विकास बैक र ५ वाणिज्य बैकहरुको सञ्चालनमा रहेको छ । एनआईसि एसिया बैकको मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ ।

Post a Comment

0 Comments