नुवाकोट जिल्लामा सन्चालन भएको वालुवा धुने उधोग बन्द हुदा भुकम्प पिडित धादिङ जिल्लावाट खरिद गर्दा चर्को मुल्य तिर्न बाध्य भएका छन् नुवाकोटमा स्थानीय कच्चा पदार्थ दर्ता नहुँदा धादिङ जिल्लामाबाट ल्याउदा महन्गो भएको छ। नुवाकोट जिल्लामा ४९ वटा बालुवा धुने उधोग दर्ता भएका छन् । उधोग बन्द हुदा हजारौं मजदुर तथा सयौ सवारी साधन अलपत्र परेका छन्।
0 Comments