नुवाकोट जिल्लामा दर्ता भएका करिब सय वटा फिरफिरे बन्द हुँदा हजारौं मजदुरको बिचल्ली भएको छ। भने अर्को तिर सयौ को संख्यामा रहेको टिफर पनि सन्चालन आउन सकेको छैन। लाखौं रुपैयाँ खर्च गरि भर्खर मात्र फिरफिरे दर्ता गरिएको थियो। नयाँ जनप्रतिनिधि आएपछि विभिन्न बाहनामा बालुवा खानी बन्द हुँदा यस्तो अवस्था आएको हो। फिरफिरे बन्द हुँदा राज्यलाई
करौडौंको नोक्सानी भएको छ।
0 Comments