Breaking News

6/recent/ticker-posts

Header Ads Widget

चीनको पेट्रोल पृथ्वीराजमार्गको गल्छीचोक आईपुगे

कार्तिक १६, २०७२- रसुवागढीबाट नुवाकोट देबिघाट हुँदै हिडेको तेल बोकेका ट्याङकर पृथ्वीराजमार्गको गल्छीचोक आईपुगेका छन् । चीनको केरुङमा पेट्रोल भरेका यी ट्याङ्कर विहान रसुवाबाट काठमाडौंका लागि हिंडेका थिए ।
तस्वीर : शेरबक्स मियाँ

Post a Comment

0 Comments