गोपाल नेपाल
लालीगुराँस फुलेर ढकमक्क फुल्ने जङ्गलहरुमा मान्छेको लास भेटिन्थ्यो । छङछङ बग्ने खोलामा पानी भन्दा ज्यादा रगत देखिन्थ्यो । हुदा हुदा रहरलाग्दा भबन हरु शैक्षिक सस्था , स्वास्थ्य चौकी ध्वस्त हुन्थ्यो । एउटा नेपालीले अर्को नेपालीलाई जाइलाग्दा नेपाल आमा को मन रुन्थ्यो । माथी भनिए जस्तै सम्झदा नै जिउ सिरिङ हुने माओबादीले चलाएको हिसात्मक जनयुद्धलाई नै पछि पार्ने गरि कैलालीको टिकापुरमा सुरक्षा कर्मी सर्बसाधारणको कारुणिक पासबिक तबरले हत्या भएको घटना सुन्दा देश नै भाबबिहल बन्न पुग्यो ।
सामाजिक सन्जाल फेस्बुक टुइटरका भित्ता हरु हेर्छु सन्चार माध्यम का समचार सुन्छु भक्कानो फुटेर आयो मनै थाम्न सकेन । लाग्यो म सुरक्षाकर्मी नै असुरक्षित हुने देश को निरीह नागरिक ! निरास हुँदै ओछ्यान मा ढल्कन खोज्छु निद्रा पटक्कै लागेन ।धेरै कोल्टे हरु फेरे अह त्यै घटना मानसपटल मा झलझली आउने भएर होला अह मलाइ निन्द्रा लाग्दै लागेन । सोचे मुलुक आज पीडा मा छ । देश रोहेको छ । कतै जनता को हार अनि बिखन्डन कारी सोच बोकेका हरुको जित हुदै त छैन ? रगत उम्लिएर आउथ्यो देश रोएको बेला म निरीह बनेर टुलुटुलु बनेर हेर्न बाहेक के पो गर्न सक्छु र ? सोचे सन्देस सबै भन्दा ठुलो कुरा हो । अब सन्देश मुलक केही कार्यक्रम को आयोजना गर्नु पर्छ । लाग्यो अब मति बिग्रेका हरुलाइ गतिलो झापड प्रहार गर्नु पर्छ । जातीजाती भिडाएर हाम्रो सदियौ देखि चल्दै आएको सद्भाव देखि आत्तिएका हरुलाइ चेताबनी दिनु पर्छ ।अब दिगो शान्ती र जातिय सद्भाब सहित को शान्ती र्याली को आयोजना गर्नु पर्छ । घडी को सुइ हेर्छु रातको १० बजि सकेको थियो । सामाजिक संजाल मा उपलब्ध साथीहरु संग छलफल गरे बिहान आठ बजे कलेज अगाडि बाट र्याली निकाल्ने भनेर इस्ट्याटस म्यासेज मार्फत साथी हरुलाइ खबर गरे ।
बिहानै सबेरै उठेर कलेज पुगे । प्ले कार्ड हरुको तयारी गर्नु पर्ने थियो । प्ले कार्ड झुन्ड्याउने भाटा को ब्याबस्थापन गर्नु पर्ने थियो । रातो क्यान्टिन अगाडि बसेर प्ले कार्ड तयार गरियो
। सबै साथी हरु जम्मा हुनु भयो । राम्रो काम भन्दै हात मा हात मिलाउनु भयो ।आठ बजे सुरु गर्ने भनेको कार्यक्रम १ घन्टा ढिलो हुन पुग्यो । हिमाल पहाड तराइ कोइ छैन पराइ , जातियता हैन आत्मियता रोजौ , सुरक्षाकर्मी दाजु भाइ सहयोग गर्छौ हजुरलाई , जातिय राज्य चाहिदैन मान्छे मार्न पाइदैन यस्तै सन्देश लेखिएको प्ले कार्ड बोकेर हामी सान्ती बाटीका तर्फ लाग्यौ । लैनचौर दरबारमार्ग घन्टाघर हुँदै सान्तीबाटिका मा पुगि कोण सभा मा परिणत भै सकियो ।
बिहान अस्कल क्याम्पस को गेट बाट अनेरास्ववियु ले सुरुवात गरेको अभियान सकेर फर्कदै गर्दा हाम्रै प्ले कार्ड बोकेर त्री चन्द्र मा संयुक्त आन्दोलन भयो । साझ पर्न नपाउदै मीन भबन क्याम्पस मा जुलुस निस्कियो । सुन्दर नगरी पोखरा मा पनि सान्ती र्याली को आयोजना गरियो । संगै अस्कल क्यामपस आन्दोलन अग्रणी क्याम्पस भएको पुनर्पुष्टी भएको छ ।
खाटा बसेका घाउ हरु मा नुन चुक छर्कने काम कसैले गर्नु हुदैन । अब निको हुनु पर्छ ती घाउ ।
घट्ना मा सम्लग्न लाई कडा कार्बाही हुनु पर्छ ।नेपाल सबैको साझा फुलबारी हो । सदियौ देखि मिलेर बस्दै आएका हामीलाई फुटाउन खोज्दै छ हामी सचेत हुनु पर्छ । अनि सबै ले कामना गर्नु पर्छ यस्तो दिन फेरि देख्न नपरोस् । सबैको सद्बुद्दी फिरोस ।

0 Comments