असार २३, काठमाडौँ । बुधबार दिउसो सूर्यलाई इन्द्रेणी जस्तो गोलाकार आकारले घेरेको दृश्य देखियो । यसले धेरैलाई आश्चर्य चकित बनाए । यसलाई कतिपयले अशुभ भन्ने गरेका छन् भने कतिले मौसमी प्रभाबलाई रुपमा लिएका छन् । तर यो के हो र कसरी भयो भन्ने सबैको चासोको बिषय बन्यो ।
यस्तो छ यसको रहस्य
आकाशमा धेरै प्रकारका बादल हुन्छन । ति मध्येको एक हो सिरोस्टाटस बादल । सिरोस्टाटस नामक बादलका कारण सूर्य वरिपरि त्यस्तो घेरा बनेको हो । यस प्रक्रियालाई हेलो फेनोमेना भनिन्छ । द सिरोट्राटस नामको बादलमा धेरै पानीको मात्रा हुन्छ र सूर्यका किरणले सो बादल पार गर्दा यस्तो घेरा बन्छ ।
हेर्नुस तस्बिरमा कसरी बन्छ घेरा ?
यो सामान्य प्रक्रिया भएको र यसबाट डराउनु नपर्ने बैज्ञानिकहरुले बताएका छनं । यस अघि जनवरी महिना पनि अमेरिकाको फ्लोरिडा शहरमा यस्तो देखिएको थियो ।
0 Comments