२०७२ साल बैसाख १२ गतेको महाभुकम्प पछि अस्त ब्यस्त भएको मानब जीवन बिस्तारै सुदारिदै आएको छ तर बिद्यालयहरु अझ पनि नियमित रुपमा संचालनमा आउन सकेको छैन यसलाई नियमित बनाउने उदेश्यले श्री साकार कृषि सहकारी सस्था लि.को आयोजनामा रुद्र ढुंगेल, राज कुमार ढकाल लगायत अन्य केहि साथीहरुको सहयोगमा किरान्चोक , पिडा , गोगनपानी , बैरेनी , कल्लेरी गा.बि.स. लगायत अन्य ठाउँहरुको बिद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरिएको जानकारी सस्थाका अध्यक्ष सन्तोष अधिकारीले साकार खबरलाई बताउनु भयो ।
विद्यार्थीहरु भविष्यका कर्णधार हुन् यिनीहरुको भविष्य बिग्रन दिनु हुन्न र यो सुधार्नुपर्ने कर्तब्य हामी युवाहरुको काधमा छ त्यसैले सहकारीको आयोजनामा सहयोग स्वरुप विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको र १८०० विद्यार्थी माझ सहयोग पुराउने उदेश्य राखेको यस सहकारीलाई अझ केहि सहयोगको आवश्यकता रहेको हुदा सहयोग गर्न इच्छुकलाई सहयोगको अपिल गर्दै सहयोग गर्नुहुने सम्पूर्णलाई म र हाम्रो सहकारीको तर्फबाट हृदय देखि धन्यवाद दिन चाहेको कुरा सहकारीका सचिब सन्दिप प्रसाद घिमिरेले हामीलाई बताउनु भयो । यसरीनै हरेक व्यक्ति , समाज अनि सस्थाहरुले सहयोग गर्दै जाने हो भने हामी नेपालीहरुलाई अरुको आशमा बस्नु पर्ने दिन आउने थिएन ।

0 Comments