Breaking News

6/recent/ticker-posts

Header Ads Widget

सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या ३८ सय पुग्यो


काठमाडौं , २३ वैशाख : गत शनिबारको विनाशकारी भूकम्पबाट सिन्धुपाल्चोक जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३ हजार ८ सय ३९ पुगेको छ भने ४ हजार ५८ जना घाइते भएका छन् । दुई नगरपालिका र ६८ गाविस रहेको जिल्लाको साँगाचोकमा सबैभन्दा बढी २ सय ६० जनाको मृत्यु भएको छ । स्थानीय विकास अधिकारी युवराज कटेलका अनुसार हेलिकप्टर अभावका कारण बुधबार दुर्गम फुल्पिङकट्टी, गुम्बा, गोल्चे, तातोपानी, सेलाङ, पाङ्तान, लिस्तिलगायतका गाविसमा राहत सामग्री पठाउन सकिएको छैन ।

Post a Comment

0 Comments