काठमाडौं, जेठ २ – भूकम्पमा परी अहिलेसम्म झण्डै साढे आठ हजार जनाको ज्यान गएको छ भने २२ हजार भन्दा धेरै घाइते भएका छन् । वैशाख १२ गतेको भूकम्पमा परी आठ हजार ३४९ जनाको ज्यान गएको तथा १७ हजार ८७० जना घाइते भएका थिए भने २९ गतेको भूकम्पमा ११७ जनाले ज्यान गुमाएका र दुई हजार ९०७ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भूकम्पबाट कुन जिल्लामा कति धनजनको क्षति भयो त ? थाहा पाउन यहाँ जानुहोस् ।
Sakar Khabar
0 Comments