बास्तोलाले अर्को सूचना परीक्षा हुनेदिन भन्दा १५ दिन पहिला सार्वजनिक गरिने बताए । उनले भने, 'भूकम्पपछि परीक्षाको वातावरण नै विग्रियो । त्यसैले हामीले जेठ १४ गतेदेखि सुरु हुने जाँच सबै स्थगित गरेका छौं ।'
यसैगरी उच्च माध्यमिक शिक्षा परिषद्ले पनि यसअघि नै कक्षा ११ र १२ को परीक्षा स्थगित गरिसकेको थियो। परिषद्ले अहिलेसम्म ११ र १२ को परीक्षा कहिले हुने भन्ने सूचना सार्वजनिक गरेको छैन ।
0 Comments