काठमाडौं, भूकम्पसम्बन्धमा विश्वभरकै अध्ययन–अनुसन्धान गर्दै आइरहेको अमेरिकी भूगर्भ विभागले नेपालमा ७.८ रेक्टर स्केलसम्मको अझै अर्काे भूकम्प जान सक्ने अनुमान सार्वजनिक गरेको छ । उक्त विभागले मे समहिनाभरि नेपालमा भूकम्प जान सक्ने रिपोर्ट सार्वजनिक गर्दै ७.८ रेक्टरको भूकम्प जान सक्ने तर त्यसकाे सम्भावना चाहिँ केवल २ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ ।
0 Comments